लिरा हाउस नेपाल

तपाईको सहयोग

नेपालका विभिन्न सरकारी निकाय, जर्मनका विभिन्न व्यक्तिहरुले यस लिरा हाउसलाई सहयोग प्राप्त भईरहेकोछ । दिगो विकासको लक्ष्य राखेको यस परियोजनाका लागि हामी तपाईको सहयोगको अपेक्षा राख्दछौँ । प्रत्यक रुपैयाको सहयोगले जेष्ठ नागरिक केन्द्रले लिएको लक्ष्यलाई सार्थक बनाउन योगदान पु¥याउँनेछ । तपाईको सानो सहयोगले पनि ठूलो महत्व राख्दछ ।

एन सि सि बैँक लिमिटेड (नेपाल क्रेडिट एण्ड कमर्सियल बैँक लिमिटेड) नयाँ बानेश्वर काठमाडौँ, लिरा हाउस

NCC Bank Ltd. (NEPAL CREDIT AND COMMERCE BANK LTD., New Baneshwor KATHMANDU), LIRAHAUS

एकाउन्ट नम्बर ः ०७५०००००३०८०१

बैँक÷ स्विफ्ट कोड ः NBOCNPKA

Account holder: Humanistisches Hilfswerk Deutschland e.V.

IBAN: DE35 7002 0500 0008 8489 00

BIC: BFSWDE33MUE

जर्मनीको कर कार्यालयलाई २०० यूरो सम्मको सहयोग रसिद स्वीकार्य हुने भएकाले यस मानवीय संस्थाले तपाईको आग्रहमा सहयोगको रसिद उपलब्ध गराउनेछ ।