आकर्षक नेपाल – एक यात्रा

एचभिडी बर्लिन–ब्रान्डनबर्गका सदस्य, स्वयंसेवक र कर्मचारीहरू सहितको टोलिलाई सन् २०१८ को अन्त्य तिर नेपालको शैक्षिक भ्रमणमा जान अवसर मिल्यो । यस संस्था केही समयदेखि नेपालको सामाजिक कार्यमा संलग्न रहेको कारण हिमालयको दक्षिणी भागमा रहेको सानो देश नेपाल उक्त भ्रमणको छनोटमा प¥यो । विदेश यात्रा सँधै उत्साहजनक र अविस्मरणीय हुन्छन्, त्यस्तै नेपालको आकर्षण र सुन्दरताले मानिसलाई […]

लिला राधिका निवास (लिरा हाउस) को अवधारणाको विकास

अहिलेको समयको माग केही वर्ष अगाडी मैले मेरा अभिभावक गुमाएँ । म मेरा बुवा आमासँग धेरै नजिक भएका कारण उहाँहरुलाई गुमाउनुको पिडा उहाँहरुको क्रियाका क्रममा महसुस गरेँ । उहाँहरुमा समाजसेवाको भवना भएको र मलाई सँधै सामाजिक कार्यप्रति उत्तरदायी बनाउन सिकई राख्ने मेरा बुवा आमाले देखाएको बाटोलाई अवलम्बन गर्ने विषयमा सोच्दै गर्दा लिला राधिका मानविय जेष्ठ […]

बालबालिकाको परियोजना “बालबालिकाको भविष्यको ढोका”

लिरा हाउसले सन् २०१६ को जनवरी ५ देखि ८ सम्म सम्पन्न भएको “बालबालिकाको भविष्यकोे ढोका” नामक बालबालिका कला गोष्ठीलाई सहयोग गरेको थियो । त्यस गोष्ठीमा ८ जनाले भाग लिएका थिए । विभिन्न क्षेत्र र संस्कृतिका ७ जना सहभागिहरुलाई कक्षा १२ सम्म लिरा हाउसका तर्फबाट अध्ययन सामाग्री र स्कूलका लुगा उपलब्ध गराईरहेको छ । यो कार्यक्रम […]